जनजाति महासंघको अध्यक्षमा जगत बराम विजयी

चितवन । चितवनको नारायणगढमा भएको नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा जगत बराम निर्वाचित भएका छन् । मंगलबार राति भएको निर्वाचनमा कुल ३१ मतका साथ बराम अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी सूर्य भुजेलले २३ मत प्राप्त गरे । अध्यक्षमा विजयी बराम नेपाली काँग्रेस निकट मानिन्छन् । उनलाई माओवादी, संघीय समाजवादी फोरमलगायतका … Continue reading जनजाति महासंघको अध्यक्षमा जगत बराम विजयी